Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल कम्युनिस्ट पार्टी माओवादी नेत्री भुसाललाई मातृ शोक

नेपाल कम्युनिस्ट पार्टी माओवादी नेत्री भुसाललाई मातृ शोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७८ सोमवार • १४:०४:०६ बजे
  • 1.2K
    SHARES
  • नेपाल कम्युनिस्ट पार्टी माओवादी नेत्री भुसाललाई मातृ शोक

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेत्री पम्फा भुसाललाई मातृ शोक परेको छ । नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

    images

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ ।

    विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology