Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघ्यो

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७७ बुधवार • २०:०३:०४ बजे
  • 3.5K
    SHARES
  • भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघ्यो

    एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५ सय १३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

    images
    भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७ सय ६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १ सय ९३ जना पुगेको छ ।

    सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४ सय ४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology