Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठकमा प्रधानमन्त्री ओली, प्रचण्ड, देउवासहित नेपालका शीर्ष नेताहरु सहभागी हुदैँ

चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठकमा प्रधानमन्त्री ओली, प्रचण्ड, देउवासहित नेपालका शीर्ष नेताहरु सहभागी हुदैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २१, २०७८ सोमवार • १६:२२:३६ बजे
  • 460
    SHARES
  • चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठकमा प्रधानमन्त्री ओली, प्रचण्ड, देउवासहित नेपालका शीर्ष नेताहरु सहभागी हुदैँ

    पोखरा । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको छ।

    images

    मंगलबार हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागि हुँदैछन्। भर्चुअल प्रविधिबाट हुने अन्तरक्रियामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुने प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिए।

    अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागि हुँदैछन्।

    सिपीसीले आफ्नो स्थापनाको सय वर्ष पुगेको अवसरमा विश्वका राजनीतिक दलसँग अन्तरक्रिया गर्न लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology