Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफ्रिकी मुलुक नाइजेरियामा १४० विद्यार्थी अपहरण

अफ्रिकी मुलुक नाइजेरियामा १४० विद्यार्थी अपहरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १०:१०:३६ बजे
  • 2.0K
    SHARES
  • अफ्रिकी मुलुक नाइजेरियामा १४० विद्यार्थी अपहरण

    एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीको समूहले १४० विद्यार्थीको अपहरण गरेको छ । अज्ञात बन्दुकधारीको समुहले उत्तर पश्चिम नाइजेरियाको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको हो ।

    images

    बन्दुकधारीले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ स्वास्थ्यकर्मीको पनि अपहरण गरेका छन् ।

    विद्यालयमा मोटरसाइकलमा प्रवेश गरेका उनीहरुले गोली प्रहार गर्दै विद्यार्थीहरुको अपहरण गरेका हुन् । लगत्तै उनीहरुले कुष्ठरोग केन्द्रमा प्रवेश गरी नर्स र कर्मचारीलाई समेत अपहरण गरेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । अपहरणमा परेका २६ शिक्षिकालाई रिहा गरिएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

  • सम्बन्धित विषय:

  • # अफ्रिकी मुलुक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology