Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२९ यात्रु लिएर रूसको सुदूरपूर्वी क्षेत्रबाट उडेको रूसी विमान सम्पर्कविहीन

२९ यात्रु लिएर रूसको सुदूरपूर्वी क्षेत्रबाट उडेको रूसी विमान सम्पर्कविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १४:१२:५९ बजे
  • 934
    SHARES
  • २९ यात्रु लिएर रूसको सुदूरपूर्वी क्षेत्रबाट उडेको रूसी विमान सम्पर्कविहीन

    पोखरा । मङ्गलवार बिहान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    विमानमा छ जना चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालक दलका सदस्य र २२ जना यात्रु थिए ।

    रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलवार अपराह्न रार्डरसँग सम्पर्कविच्छेद भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

    विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology