Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तिम्रो कालो धन्दा !

तिम्रो कालो धन्दा !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १६:१५:५६ बजे
  • 2.3K
    SHARES
  • तिम्रो कालो धन्दा !

    गजल

    images

    भित्रभित्रै चल्ने तिम्रो कालो धन्दा बैसाखीमा टेकिएको छ !
    सत्ताको आडमा तिम्रो मनचिन्ते इतिहास लेखिएको छ !!

    जुन थालमा खाना खाएर डकारिरहेछौ !
    आज बबुरा उही थालमा थुक्दै गरेका 
    छौ तिमिले स्पष्ट देखिएको छ  
    जुन बर्गको आडमा अहँकार पालेर राज गरेका छौ !!

    उही बर्ग आज कल्पना गर्न नसक्ने गरि हेपिएको छ  !
    इमानमा बस्ने मान्छेहरूलाई कस्तो दुखको समय आयो 
    न्याय पुर्ण काममा लाग्दा अनेक झमेला खेपिएको छ  
    फुर्ती नलगाउ अब उदाङ्गो भएका छौ !!

    तिमि सधैलाई पखालिने छैन
    तिम्रो मुहारमा कालो पोतो  छेपिएको छ  !                

    कृष्ण थापा,तानसेन पाल्पा

  • सम्बन्धित विषय:

  • # तिम्रो कालो धन्दा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology