Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाल र प्रचण्डबीच भेटवार्ता

नेपाल र प्रचण्डबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १६:३०:५८ बजे
  • 1.3K
    SHARES
  • नेपाल र प्रचण्डबीच भेटवार्ता

    नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

    images

    आज केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जलि दिन जनकपुर गएका प्रचण्ड जनकपुरबाट फर्किएपछि प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । पछिल्लो समय एमाले विवाद समाधानका लागि कार्यदल सक्रिय भएको छ। पार्टी विवाद समाधान भए नेता नेपालले विपक्षी गठबन्धनबाट बाहिरिने छन् ।

    यस्तो अवस्थामा प्रचण्ड नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology