Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल एयरलाइन्समा कर्मचारीले गरे तालाबन्दी

नेपाल एयरलाइन्समा कर्मचारीले गरे तालाबन्दी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १६:५०:११ बजे
  • 1.1K
    SHARES
  • नेपाल एयरलाइन्समा कर्मचारीले गरे तालाबन्दी

    कर्मचारीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा तालबन्दी गरेका छन् । नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    images

    निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् । निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल एयरलाइन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology