Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • ०९:५०:५१ बजे
  • 1.0K
    SHARES
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ। डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँ बढाइएको छ भने खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको छ।

    images

    निगमका अनुसार अब प्रति लिटर पेट्रोल १२९ तथा डिजेल र मट्टितेल समान ११२ रुपैयाँ पुगेको छ। यस्तै खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ४२५ रुपैयाँ पुगेको छ।

    निगमले दुई साता अघि मात्र पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि बढेको निगमले दाबी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology