Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • १४:०८:४० बजे
  • 1.9K
    SHARES
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेको शितल निवास स्रोतले जनाएको छ ।

    images

    स्रोतका अनुसार प्रधानमन्त्री ओली १० बजे शितलनिवास पुगेका थिए । ‘राष्ट्रप्रमुख र सरकार प्रमुखबीचको यो नियमति भेट हो,’ शितल निवास स्रोतले भन्यो, ‘समसामयिक विषयमा उहाँहरुबीच परामर्श भएको हो।

    राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै दुई घण्टा छलफल भएको स्रोतले बताएको छ। यद्यपि भेटमा भएको कुराकानी भने बाहिर आइसकेको छैन।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology