Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हैटीका राष्ट्रपति मोसेको ह'त्यापछि प्रहरीद्वारा चारजना ब'न्दुकधा'रीको ह'त्या

हैटीका राष्ट्रपति मोसेको ह'त्यापछि प्रहरीद्वारा चारजना ब'न्दुकधा'रीको ह'त्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • ११:४३:११ बजे
  • 841
    SHARES
  • हैटीका राष्ट्रपति मोसेको ह'त्यापछि प्रहरीद्वारा चारजना ब'न्दुकधा'रीको ह'त्या

    एजेन्सी । हैटीका राष्ट्रपति जोभेनेल मोसेको ह'त्या आरोपमा प्रहरीले गो'ली हा'नेर चारजना शं'कास्पद व्यक्तिलाई मा'रेको छ । यसैगरी दुईजना हिरासतमा छन् ।

    images

    देशको राजधारी पोर्ट एयु प्रिन्समा प्रहरी अझै पनि बाँकी शं'कास्पदहरुसँग भि'डिरहेको छ । ‘उनीहरुलाई मा'रिनेछ वा पक्राउ गरिनेछ,’ प्रहरी प्रमुख लियोन चाल्र्सले भने । ५३ वर्षका मोसेको बुधबार राष्ट्रपतिको निजी निवासमा गो'ली हा'नेर ह'त्या भएको थियो भने उनकी पत्नी आ'क्र'मणमा घाइते भएकी छिन् ।

    पहिचान नखुलेका ब'न्दुकधा'रीहरु राजधानी स्थित मोसेको निवासमा स्थानी समयअनुसार १ बजे छिरेका थिए । यस घटनामा घाइते भएकी राष्ट्रपति पत्नीलाई उपचारका लागि फ्लोरिडा लगिएको छ । उनी ग'म्भिरमा अ'वस्थामा छिन् ।

    ‘चारजना ब'न्दुकधा'रीलाई मा'रिएको छ र दुईजना शं'कास्प'दहरु हाम्रो नियन्त्रणमा छन्,’ चाल्र्सले बुधबार टेलिभिजनमार्फत भनेका छन्,‘क'ब्जामा लिइएका तीनजना प्रहरीहरुको उद्धार गरिएको छ । अ'पराधी घटनास्थलबाट भागे लगत्तै हामीले त्यसलाई नियन्त्रणमा लिएका थियौं । त्यसयता, हामी उनीहरुसँग निरन्तर ल'डाइँमा छौं ।’

    यस ह'त्याका'ण्ड लगत्तै हैटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले जनतासँग शान्त रहन अपिल गरेका छन् । उनले राष्ट्रव्यापी सं'कटका'ल पनि घोषणा गरेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलगायत नेताहरुले घटनाको नि'न्दा गरेका छन् । २०१७ देखि हैटीको राष्ट्रपति रहेका मोसेविरुद्ध पछिल्लो समय देशमा प्रदर्शन भइरहेको थियो ।

    प्रदर्शनकारीले उनको राजीनामा मागिरहेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology