Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आन्तरिक गृहकार्य गर्नका लागी भन्दै एमालेको कार्यदल बैठक स्थगित

आन्तरिक गृहकार्य गर्नका लागी भन्दै एमालेको कार्यदल बैठक स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २४, २०७८ बिहिवार • १३:३०:२५ बजे
  • 1.2K
    SHARES
  • आन्तरिक गृहकार्य गर्नका लागी भन्दै  एमालेको कार्यदल बैठक स्थगित

    नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको छ । आन्तरिक गृहकार्य गर्नका लागी भन्दै बिहिवार साझँ ७ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

    images

    सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

    बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

    यसअघि आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कार्यदल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology