Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग

संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १५:४४:३१ बजे
  • 760
    SHARES
  • संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग

    पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । विद्यार्थी नेताहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्य वृद्धि खारेज गर्न भन्दै उपभोक्तालाई सहुलियत मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्न पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    images

    प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेलरमटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ ८४ रुपैयाँ, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology