Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २६, २०७८ शनिवार • १०:४८:०६ बजे
  • 610
    SHARES
  • आजका लागि विदेशी मुद्राको विनिमयदर  (सूचीसहित)

    पोखरा । नेपाल राष्ट्र बैंकले शनिवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    images

    जसअनुसार अमेरिकन डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

    राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २० पैसा, बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology