Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाल र दाहालबीच भेटवार्ता

नेपाल र दाहालबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७८ शनिवार • १३:२९:३० बजे
  • 1.0K
    SHARES
  • नेपाल र दाहालबीच भेटवार्ता

    नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता जारी छ। साढे ११ बजेदेखि कोटेश्वरस्थित नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ।

    images

    एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला भएको नेपाल र प्रचण्डबीच छलफललाई अर्थपूर्ण मानिएको छ । एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology