Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जापानमा पहिरोमा पुरिएर ९ को मृत्यु, २० बेपत्ता

जापानमा पहिरोमा पुरिएर ९ को मृत्यु, २० बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • ०९:२३:५५ बजे
  • 1.2K
    SHARES
  • जापानमा पहिरोमा पुरिएर ९ को मृत्यु, २० बेपत्ता

    एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । पहिरोमा परी २० जना बेपत्ता भएका छन् । जापानका ३ प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् ।

    images

    सम्भावित क्षतिलाई मध्यनजर गर्दै १ लाख ५० हजार सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् ।

    पहिरो प्रभावित क्षेत्रमा यातायात र बिजुली आपुर्ति बन्द भएपछि जनजीवन कष्टकर बनेको छ ।

  • सम्बन्धित विषय:

  • # जापान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology