Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नागरिक अगुवाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जन बढी पक्राउ

नागरिक अगुवाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जन बढी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १३:३८:२२ बजे
  • 1.1K
    SHARES
  • नागरिक अगुवाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जन बढी पक्राउ

    प्रहरीले नागरिक समाजका एक दर्जन जति अगुवालाई पक्राउ गरेको छ । आइतबार बिहान सिंहदरबार गेट अगाडि स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्ध प्रदर्शन गर्न गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेहरुमा अभियन्ता नारायण, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापा वाग्लेसहित दर्जन भन्दा बढी रहेका छन् ।

    उनीहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उत्पन्न समस्या समाधानको माग गर्दै सिंहदरबारको गेट अगाडि प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनका क्रममा उनीहरूहरूले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology