Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्वोच्च अदालतको आदेशपछि एमाले एक हुन्छ - वामदेव गौतम

सर्वोच्च अदालतको आदेशपछि एमाले एक हुन्छ - वामदेव गौतम

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २७, २०७८ आइतवार • १४:०१:०८ बजे
  • 1.1K
    SHARES
  • सर्वोच्च अदालतको आदेशपछि एमाले एक हुन्छ - वामदेव गौतम

    पोखरा । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको आदेशपछि एमाले एक हुने बताएका छन् ।

    images

    आइतवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा गौतमले सर्वोच्चको आदेश आएपछि पार्टी विवाद मिल्ने बताएका हुन् । ‘

    पार्टीभित्रको अन्तरविरोध समाधान गर्नका लागि कार्यदलले आजै ८ बजे खुशीको खबर सुनाउने भनेको थियो, त्यो खुशीको खबर सर्वोच्चको आदेशपछि लागू हुन्छ भनेर मैले यसअघि भनेको थिएँ, सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी एकीकृत हुन्छ भन्ने लागेको छ,’ गौतमले भने ।

    उपाध्यक्ष गौतमले पार्टीमा गएपछि जे भूमिका निर्वाह गर्छु भनेको त्यो प्राप्त गर्न नसकेको बताए । ‘वामदेव केपीतिर गयो भने, सो सभामार्फत् कुनैतर्फ गएको होइन, नेकपा एमाले भएको प्रमाण पेश गर्न गएको हो,’ गौतमले भने ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology