Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बैठक चल्दाचल्दै घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बानेश्वर पुगे

बैठक चल्दाचल्दै घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बानेश्वर पुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १७:३१:०६ बजे
  • 1.0K
    SHARES
  • बैठक  चल्दाचल्दै घनश्याम भुसाल  वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बानेश्वर पुगे

    नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदल सदस्य घनश्याम भुसाल भने बैठक चल्दाचल्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बानेश्वर पुगेका छन् ।

    images

    उनीहरूबीच अहिले बानेश्वरको अर्याल होटलमा छलफल जारी रहेको छ । कार्यदलमा भएको छलफल र सहमतिबारे परामर्शका लागि भुसाल नेता नेपाललाई भेट्न गएका हुन् ।

    आज सहमति सार्वजनिक गर्ने यसअघि नै बताइसकेका कार्यदलका नेताहरू बिहान ९ बजेदेखि निरन्तर छलफलमा छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology