Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओखलमा टाउको हाल्ने नै हो त कमरेड : रामकुमारी झाँक्री

ओखलमा टाउको हाल्ने नै हो त कमरेड : रामकुमारी झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १९:०२:५७ बजे
  • 1.4K
    SHARES
  • ओखलमा टाउको हाल्ने नै हो त कमरेड : रामकुमारी झाँक्री

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको आन्तरिक विवाद आइतबार समाधान गरिने बताइए पनि हालसम्म कुनै सहमति हुन भने सकेको छैन । पछिल्लो समय पार्टी भित्रको विवाद समाधानका लागि गठन गरिएको सँयुक्त कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा सहमति भाँडिएको भन्ने खबर बाहिर आएको छ।

    images

    यसैबीच, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार लगाएको मुसलको संज्ञा दिएकी छिन्।

    यद्यपि झाँक्रीले ओलीको नाम भने नलिई प्रश्न गरेकी हुन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेकी छन्, ‘धार लगाएको मुसलको मूनी ओखलमा टाउको हाल्ने नै हो त कमरेड?’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology