Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संयुक्त विद्यार्थी संगठनको ७ बुँदे प्रेस विज्ञप्ति, भाेलिदेखि निगमका गाडी चल्न नदिने

संयुक्त विद्यार्थी संगठनको ७ बुँदे प्रेस विज्ञप्ति, भाेलिदेखि निगमका गाडी चल्न नदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १९:०४:५३ बजे
  • 2.3K
    SHARES
  • संयुक्त विद्यार्थी संगठनको ७ बुँदे प्रेस विज्ञप्ति, भाेलिदेखि निगमका गाडी चल्न नदिने

    संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्धमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । गत असार २४ गते नेपाल आयल निगमलाई मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

    images

    घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।

    55SSS.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology