Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्वोच्च अदालत

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७८ सोमवार • १३:२४:३३ बजे
  • 1.0K
    SHARES
  • सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर

    सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । 

    images

    सर्वोच्च अदालत अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको इजलासले सोमबार रिट जारी हुने फैसला सुनाएको हो।

    विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको रिटमा मागदाबी गरिएअनुसार फैसला गर्ने सन्दर्भमा ५ जना न्यायाधीश एकमत भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा सुनाएका छन्।

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology