Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्ड- शेरबहादुर देउवासँग छलफलका लागि बुढानिलकण्ठ पुगे, महिला, दलित, जनजातीलाई सरकारमा पठाउने

प्रचण्ड- शेरबहादुर देउवासँग छलफलका लागि बुढानिलकण्ठ पुगे, महिला, दलित, जनजातीलाई सरकारमा पठाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७८ मंगलवार • १३:१६:०१ बजे
  • 1.2K
    SHARES
  • प्रचण्ड- शेरबहादुर देउवासँग छलफलका लागि बुढानिलकण्ठ पुगे, महिला, दलित, जनजातीलाई  सरकारमा पठाउने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलका लागि बुढानिलकण्ठ पुगेका छन् ।

    images

    सरकारमा हुने सहभागितालाई लिएर छलफलका लागि प्रचण्ड देउवालाई भेट्न गएका हुन् । स्थायी कमिटिमा बैठकमा सदस्यहरुको सुझावसहित प्रचण्ड देउवासँगको भेटका लागि पुगेका हुन् । यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले सकेसम्म महिला, दलित, जनजाती र नयाँ अनुहारहरुलाई नयाँ सरकारमा पठाउने गरि छलफल सुरु भएको स्रोतको भनाइ छ।

    त्यसमा पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ। यता क्षमताका हिसाबमा जनार्दन शर्माले फेरि पनि मन्त्री पाउने सम्भावना रहेको स्रोतको दाबी छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology