Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रबि लामिछानेलाई अनेरास्ववियुले ठेगान लगाउने ऐन महरको चेतावनी

रबि लामिछानेलाई अनेरास्ववियुले ठेगान लगाउने ऐन महरको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७८ मंगलवार • १३:२०:२४ बजे
  • 2.3K
    SHARES
  • रबि लामिछानेलाई अनेरास्ववियुले ठेगान लगाउने ऐन महरको चेतावनी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको भातृ संगठन अनेरास्ववियु केन्द्रिय कमिटीका अध्यक्ष ऐन महरले संचारकर्मी रबि लामिछानेलाई सम्हालिएर जिम्बेवारी प्रस्तुत गर्न आग्रह गरेका छन्।

    images

    संचारकर्मी लामिछानेले अदालतको आदेश नमान्ने र त्यस्को बिरोधमा प्रदर्शन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवासंघको घोषणापछि अदालतको आदेश नमान्न तिमीहरुको बाऊको शासन हो र भन्दै बिरोध गरेका थिए।

    यसै बिषयलाई लिएर अध्यक्ष महरले सामाजिक संजालमार्फत् लामिछाने नामको अराजक र ब्यभिचारी मान्छेलाई कानुन बमोजिम अनेरास्ववियुले छिट्टै ठेगान लगाउने चेतावनी समेत दिएका छन्। ‘जस्तालाइ त्यस्तै जवाफ र व्यबहार अनेरास्ववियु ले राम्ररी जानेको छ, अध्यक्ष महरले फेसबुकमा उल्लेख गरेका छन्।

    AA.JPG

     

  • सम्बन्धित विषय:

  • # रबि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology