Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

देउवा सरकारको पहिलो निर्णय चैत सम्म सबैलाई कोरोना खोप

देउवा सरकारको पहिलो निर्णय चैत सम्म सबैलाई कोरोना खोप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २९, २०७८ मंगलवार • २३:०८:०२ बजे
  • 661
    SHARES
  • देउवा सरकारको पहिलो निर्णय चैत सम्म सबैलाई कोरोना खोप

    पोखरा । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएको छ ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।4

    बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology