Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाद्वारा सीसीएमसीलाई निर्देशन

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाद्वारा सीसीएमसीलाई निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • २१:०४:१३ बजे
  • 676
    SHARES
  • कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाद्वारा सीसीएमसीलाई निर्देशन

    प्रधानमन्त्री शेरवहादुर देउवाले आज कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा जानकारी लिएका छन्। प्रधानमन्त्री देउवाले हालसम्म भएका काम-कारबाहिका विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएका हुन। सो क्रममा देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    images

    आजै मात्र अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेका थिए । अर्थमन्त्री शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology