Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकाबिहानै प्रचण्ड नेपाल र विप्लव बीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता

एकाबिहानै प्रचण्ड नेपाल र विप्लव बीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३१, २०७८ बिहिवार • ११:१२:३५ बजे
  • 6.1K
    SHARES
  • एकाबिहानै प्रचण्ड नेपाल र विप्लव बीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता

    केपी ओलीको सरकार सँग ३ बुदेँ सहमति गरेर शान्ति प्रकियामा आएका नेकपाका महासचिव विप्लवले शेरबहादुर देउवाको सरकार बने लगतै राजनैतिक भेटघाटलाई तिव्र बनाएका छन ।

    images

    बुधवार मात्रै जनयुद्दमा सुप्रिमो कमाण्डर समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेटेका विप्लव बिहिवार बिहानै नेकपा एमालेका नेता माधव कुमार नेपाललाई उनकै कोटेश्वर स्थित निवासमा भेटेका छन ।

    नेता नेपालको सचिवालयले दिएको जानकारीअनुसार विप्लव र धर्मेन्द्र बाँस्तोलाले नेपालसँग कुराकानी गरेका हुन्।

    यसै गरी नेपाल र विप्लवबीच कुराकानी चल्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पनि सामेल भएका छन ।

    तीनै जनाको भेटलाई महत्वपुर्ण बिषयको रुपमा हेरिएको छ । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो।

    218317565_10222625187171492_2080435668530957256_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology