Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा बस्दै

५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • १३:५७:४४ बजे
  • 1.4K
    SHARES
  • ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा बस्दै

    सत्तारूढ ५ दलीय गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दिउँसो साढे ४ बजे बस्न लागेको हो । सत्ता समीकरण, सञ्चालन र मन्त्री परिषद् गठनबारे बैठकमा छलफल हुने स्रोतले बताएको छ ।

    images

    सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । प्रधानमन्त्री देउवाले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology