Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने

प्रधानमन्त्री देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • १४:००:०६ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्री देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने

    प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएपनि उनी भोलि मात्रै सरकारी निवासमा सर्ने उनलको सचिवालयले जनाएको छ ।

    images

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानिलकण्ठबाट बालुवाटार सर्न लागेका हुन् ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology