Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

साउन ३ गतेका लागि संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

साउन ३ गतेका लागि संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • १६:३६:३९ बजे
  • 412
    SHARES
  • साउन ३ गतेका लागि संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    पोखरा । आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गतेका लागि संसद बैठक बोलाउन राष्ट्रपतिमा सिफारिस गरेको छ ।

    images

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

    जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

    तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology