Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

डा. बाबुराम भट्टराईसँग ‘विप्लव’को भेटवार्ता

डा. बाबुराम भट्टराईसँग ‘विप्लव’को भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १, २०७८ शुक्रवार • ११:१३:१० बजे
  • 442
    SHARES
  • डा. बाबुराम भट्टराईसँग ‘विप्लव’को भेटवार्ता

    पोखरा । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा .बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बीच आज बिहान भेटवार्ता गरेका छन ।

    images

    महासचिव ‘विप्लव’ले अध्यक्ष भट्टराईको निवास सानेपा पुगेर भेटवार्ता गरेका हुन। । भेटका क्रममा ओली सरकारसँग भएका सहमती कार्यन्वयनका बिषयमा छलफल भएको स्रोतले बताएको छ ।

    त्यस्तैगरी पछिल्लो राजनीतिक परिस्थितीका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

    महासचिव ‘विप्लव’ले बिहीबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology