Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रपति भण्डारीले गरिन् तिनिधिसभा र राष्ट्रियसभा बैठकको आह्वान

राष्ट्रपति भण्डारीले गरिन् तिनिधिसभा र राष्ट्रियसभा बैठकको आह्वान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १, २०७८ शुक्रवार • ११:२४:३३ बजे
  • 925
    SHARES
  • राष्ट्रपति भण्डारीले गरिन् तिनिधिसभा र राष्ट्रियसभा बैठकको आह्वान

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको आह्वान गरेकी छन्।

    images

    उनले साउन ३ गते दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन्। बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २८ गते सोमबार राति १२ बजे अधिवेशन अन्त्य गरिदिएका थिए।

    1.1 अधिवेशन आह्वान_विज्ञप्ति_2078.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology