Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल समूहको स्थायी कमिटी बैठक रोक्न आग्रह, ओलीले गरे अस्वीकार

नेपाल समूहको स्थायी कमिटी बैठक रोक्न आग्रह, ओलीले गरे अस्वीकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७८ शुक्रवार • १३:१२:०७ बजे
  • 1.3K
    SHARES
  • नेपाल समूहको स्थायी कमिटी बैठक रोक्न आग्रह, ओलीले गरे अस्वीकार

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् ।

    images

    पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल समूह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology