Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफगानी राजदूतकी छोरीको अपहरण

अफगानी राजदूतकी छोरीको अपहरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • ०८:५१:१२ बजे
  • 3.1K
    SHARES
  • अफगानी राजदूतकी छोरीको अपहरण

    एजेन्सी / पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । पाकिस्तानको इस्लामाबादमा उनकी छोरीलाई अपहरण गरी यातना दिइएको बीबीसीले जनाएको छ ।

    images

    विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइएको छ । पाकिस्तानका सञ्चारमाध्यमले भने राजदूत अलिखिलकी छोरी रिहा भइसकेको जनाएको छ । यसबारे कुनै पुष्टि भएको छैन ।

    अफगानिस्तानले घटनाको निन्दा गर्दै सुरक्षा सतर्कता बढाउन पाकिस्तानलाई आग्रह गरेको छ । यो घटनाले दुई देशबीच तनाव उत्पन्न भएको छ।

  • सम्बन्धित विषय:

  • # अफगानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology