Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देउवा सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

देउवा सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३, २०७८ आइतवार • १५:२७:२७ बजे
  • 1.2K
    SHARES
  • देउवा सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

    पोखरा । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

    images

    राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।

    rastrapati-1872021112656-1000x0.jpg

  • सम्बन्धित विषय:

  • # अध्यादेश
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology