Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जसपा ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने दुई पक्षबीच मौखिक सहमति

जसपा ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने दुई पक्षबीच मौखिक सहमति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३, २०७८ आइतवार • १८:१८:०८ बजे
  • 1.2K
    SHARES
  • जसपा ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने दुई पक्षबीच मौखिक सहमति

    पोखरा । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।

    images

    जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि तयार भएका हुन्।

    ठाकुर समूहका एक सांसदका अनुसार मधेसका माग सम्बोधनको प्रतिबद्धतापछि सत्ता गठबन्धनसँग विश्वासको मत दिनेबारे मौखिक सहमति भएको छ।

    देउवाले विश्वासको लिने प्रयोजनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक केही बेरमा बस्दैछ।

  • सम्बन्धित विषय:

  • # विश्वासको मत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology