Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी छाडेर एमालेमा लागेका बादल बाहेकका नेताहरूसँग विप्लवले गरे भेटघाट

माओवादी छाडेर एमालेमा लागेका बादल बाहेकका नेताहरूसँग विप्लवले गरे भेटघाट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३, २०७८ आइतवार • २०:००:५७ बजे
  • 2.4K
    SHARES
  • माओवादी छाडेर एमालेमा लागेका बादल बाहेकका नेताहरूसँग विप्लवले गरे भेटघाट

    पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी छाडेर एमालेमा लागेका नेताहरूसँग भेटघाट गरेका छन् । उनले लेखराज भट्टको निवासमा भट्टसहित टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहसँग भेटघाट गरेका हुन् ।

    images

    उनीहरूबीच झण्डै तीन घण्टा छलफल भएको थियो । कम्युनिष्ट आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

    केही दिनअघि मात्रै विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाललगायतका कम्युनिष्ट नेताहरूसँग भेटघाट थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology