Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस

ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • २२:१६:४८ बजे
  • 823
    SHARES
  • ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस

     प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।

    images

    ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले रातोपाटीलाई जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology