Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला सीआईबीको फन्दामा

बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला सीआईबीको फन्दामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १८:५६:३९ बजे
  • 1.2K
    SHARES
  • बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला सीआईबीको फन्दामा

    नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ। सीआईबीले काठमाडौं महानगरपलिका-९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई सोमबार पक्राउ गरेको छ ।

    images

    उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई सीआईबीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बैंकिङ कसूर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology