Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकको ९ एजेण्डा

यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकको ९ एजेण्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १९:१३:३३ बजे
  • 1.6K
    SHARES
  • यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकको ९ एजेण्डा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी सुरु भएको छ। गत सोमबारदेखि शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा सुरु भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    images

    बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन। यसअघिको बैठकले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन। बैठकका लागि ९ बुँदे कार्यसूची तय गरिएको सचिव तामाङले जानकारी दिए।

    karya-suchi.jpg

  • सम्बन्धित विषय:

  • # एमाले केन्द्रीय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology