Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

देउवाले खुमलटार नै गएर भेटे प्रचण्ड पत्नी सीतालाई

देउवाले खुमलटार नै गएर भेटे प्रचण्ड पत्नी सीतालाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७८ मंगलवार • १९:१८:२७ बजे
  • 2.4K
    SHARES
  • देउवाले खुमलटार नै गएर भेटे प्रचण्ड पत्नी सीतालाई

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी ‘प्रचण्ड’की पत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

    images

    मंगलबार अपराह्न उनले दाहाल निवास खुलमटार नै पुगेर बिरामी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सीता लामो समयदेखि नसा सम्बन्धी समस्याबाट पीडित छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology