Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाल पक्षीय एमाले स्थायी कमिटी बैठक बस्दै

नेपाल पक्षीय एमाले स्थायी कमिटी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • १०:४०:२८ बजे
  • 1.0K
    SHARES
  • नेपाल पक्षीय एमाले स्थायी कमिटी बैठक बस्दै

    नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग मंगलबार छलफल गरेका नेपालले बुधबारका लागि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका हुन् ।

    images

    देउवालाई विश्वासको मत दिने एमालेका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली समूहले स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology