Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय

नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७८ बिहिवार • २१:१७:०१ बजे
  • 505
    SHARES
  • नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय

    पोखरा । नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ ।

    images

    बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे ।

    माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन् । त्य​स्तै ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच तुलना हुन नसक्ने बताए ।

    उनले भने, ‘पार्टीको जनमत काँग्रेस पाउमा बुझाउनेसँग कसरी तुलना हुन्छ । एमाले विरोधी प्रवृत्तिबाट बाहिर निस्किए क्षमा गरिने ओलीले बैठक धारणा राखेको ज्ञवालीले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology