Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बलात्कार गरेको आरोपमा पक्राउ परेका एसएसपी सौरभ राणा डीआईजी बढुवाका लागि सिफारिस

बलात्कार गरेको आरोपमा पक्राउ परेका एसएसपी सौरभ राणा डीआईजी बढुवाका लागि सिफारिस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७८ बिहिवार • २२:२१:३७ बजे
  • 403
    SHARES
  • बलात्कार गरेको आरोपमा पक्राउ परेका एसएसपी सौरभ राणा डीआईजी बढुवाका लागि सिफारिस

    पोखरा । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

    images

    गृह मन्त्रालयले बढुवा सिफारिससम्बन्धी सूची सार्वजनिक गरी राणालाई बढुवा सिफारिस गरिएको जनाएको छ।

    यस्तै, बढुवा समितिले प्राविधिकतर्फ स्वास्थ्य उपसमूह अन्तर्गत प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि रामेश्वर अधिकारीलाई सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology