Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता

विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७८ शनिवार • २१:०६:५५ बजे
  • 556
    SHARES
  • विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता

    पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गरेका छन् ।

    images

    शनिवार बिहान दुवै नेताबीच भेटवार्ता भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । भेटवार्तामा प्रकाण्ड समेत सहभागी थिए । यसअघि विप्लवले अधिकांश राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गरिसकेका छन् ।

    विप्लवले शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापालाई भेटेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology