Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महामन्त्री शशांक कोइरालाको निवासमा आज रामचन्द्र पौडेल पक्षको बैठक बस्दै

महामन्त्री शशांक कोइरालाको निवासमा आज रामचन्द्र पौडेल पक्षको बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १०:२८:३६ बजे
  • 1.1K
    SHARES
  • महामन्त्री शशांक कोइरालाको निवासमा आज रामचन्द्र पौडेल पक्षको बैठक बस्दै

    पोखरा । नेपाली काङ्रेसका महामन्त्री शशांक कोइरालाको निवासमा आज रामचन्द्र पौडेल पक्षको बैठक बस्दै छ ।

    images

    सो बैठक १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल केन्द्रित हुनेछ। यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागिएको छ।

    आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ।

    यस्तै केन्द्रीय क्रियाशील छानबिन समितिका तीन जना सदस्यलाई पनि बैठकमा बोलाइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology