Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजनैतिक शीर्ष नेताहरु सँग सुमुधुर समबन्ध बनाउदै विप्लब,जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता

राजनैतिक शीर्ष नेताहरु सँग सुमुधुर समबन्ध बनाउदै विप्लब,जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १२:४२:३६ बजे
  • 1.1K
    SHARES
  • राजनैतिक शीर्ष नेताहरु सँग सुमुधुर समबन्ध बनाउदै विप्लब,जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता

    पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।

    images

    भेटमा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको पनि सहभागिता थियो । शनिवार मात्रै एमाले नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसँग विप्लवको टोलीले भेटवार्ता गरेको थियो ।

    साथै विप्लवले अधिकांश राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गरिसकेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology