Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजधानीमा पठाओ राइडरहरुद्वारा प्रदर्शन

राजधानीमा पठाओ राइडरहरुद्वारा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७८ सोमवार • १२:१४:०३ बजे
  • 664
    SHARES
  • राजधानीमा पठाओ राइडरहरुद्वारा प्रदर्शन

    राजधानीमा पठाओ राइडरहरुले प्रदर्शन गरेका छन् । ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको भन्दै चालकहरुले ‘राइडर एकता जिन्दाबाद’ भन्दै विरोध प्रदर्शन गरेको जनाएका छन्।

    images

    राइडरहरुको विरोध प्रदर्शनले जनताहरू मारमा पर्ने र आफ्नो माग सम्बन्धित स्थानमा गएर सम्बोधन गर्न प्रहरीले राईडरहरुलाई आग्रह समेत गरेको छ। तर, राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको जनाएको छ।

    पछिल्लो समय ट्याक्सी चालकदेखि बसचालकहरुले आफूहरूमाथि गरेको आक्रमण बन्द गर्नका साथै आफूहरूलाई कानुनी मान्यता प्रदान गर्नुपर्ने राइडहरुको माग रहेको छ।

  • सम्बन्धित विषय:

  • # राजधानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology