Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने रविन्द्र मिश्रको प्रस्ताव

संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने रविन्द्र मिश्रको प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७८ सोमवार • १८:०१:४९ बजे
  • 553
    SHARES
  • संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने रविन्द्र मिश्रको प्रस्ताव

    पूर्वसंचारकर्मी एवं विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने टिप्पणी गरेका छन्।

    images

    अध्यक्ष मिश्रले आज आफ्नो एक विशेष प्रस्ताव सार्वजनिक गर्दै संघीयताले देशमा भ्रष्टाचार बढेको र राष्ट्रिय अखण्डताका लागि घातक भएको विश्लेषण गर्दै स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

     लामो समय पत्रकारिता क्षेत्रमा रहेका राजनीतिज्ञ मिश्रले अर्को महत्वपूर्ण विषय धर्मनिरपेक्षताबारे पनि जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले नेपालमा धर्मनिरपेक्षता जबरजस्ती लादिएको भन्दै धर्म निरपेक्षता कहाँबाट प्रवेश गर्यो भनी प्रश्नसमेत उठाएका छन् ।

     यस्तो रहेको छ उनको लेख 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology