Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एकतामा जाेड दिने माधव पक्षको निर्णय

एकतामा जाेड दिने माधव पक्षको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७८ सोमवार • १८:०५:१२ बजे
  • 421
    SHARES
  • एकतामा जाेड दिने माधव पक्षको निर्णय

    नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ । सोमबार बानेश्वस्थित क्वालिटी बैंक्वेटमा बसेको बैठकमा एकतालाई मजबुत बनाउने विषयमा अधिकांश नेताले धारणा राखेको भएपनि कुनै ठोस निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

    images

    यसअघि आइतबार बसेको बैठकमा पनि नेताहरुले पार्टी एकतामा जोड दिएका थिए । एमालेका दुवै पक्षका सांसद्हरुले एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम राख्न दवाव दिन सुरु गरेका छन् । आइतबार दुवै पक्षका गरी २७ सांसद्ले छलफल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology